झापा : हल्दिबारी गाउँपालिका वडा नं. ३ का नाम परिर्वतन ए.बी.सी.डी ले नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भबती बनाए पछी प्रहरी ले पक्राउ गरेको छ । ति बालिका बिरामी भएर अस्पताल पुगेपछी उनि गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भबती भएको बालिकाले बताए पछी उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए । स्थानिय एक विद्यालयमा अध्ययनरत ति बालिकालाई उनले लामो समय देखी यौन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ ।
आफ्नै बावुबाट छोरी गर्भवती!
Related Posts
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
काठमाडौँ, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...
मन्त्रालयहरुको त्रैमासिक समीक्षा- प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा...
राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती
काठमाडौँ, १२ मंसिर । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले...