कानमा रौँ हुने पुरुषको हुन्छ दिर्घायु, यस्ता कान हुनेहरु हुन्छन धनी…

    आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ ।

    समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ ।

    यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ । यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसके पनि उनिहरु दिर्घआयु हुने कुरा को दाबि समुन्द्रशास्त्र ले गरेको छ ।

    यसरी कानमा रौँ आउने मानिस आफ्नै कर्मको आधारमा धनसम्पती आर्जन गर्ने पनि समुन्द्रशास्त्रले उल्लेख गरेको छ ।

    त्यसैगरी निकै सानो कान हुने मानिसहरु मितव्ययि हुने र धन बचाउने तथा थोरै छुच्चा स्वभावका हुने कुरा शास्त्रमा उल्लेख गरेको छ । तर कालो कान भएका मानिसहरु तथा सुख्खा देखिने कान भएका मानिसहरु लाई शास्त्रले निकै नराम्रो संकेत गरेको छ । यस्ता प्रकारका मानिसहरु ले आफ्नो जिवनकालमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने तथा केही दुख कष्ट भोग्नुपर्ने कुरा उल्लेख गरेको छ ।

    यो पनि पढौ : युवतीहरु मरिहत्ते गर्छन यी ३ राशि भएका पुरुष पाउन, देख्नसाथ हुन्छन आकर्षित!

    ज्योतिशी शास्त्रका अनुसार प्रत्येक मानिसहरुको राशीमा फरक फरक प्रभाव पर्दछ । उक्त प्रभावको आधारमा राशी अनुसार मानिसहरुको स्वभाव, व्यवहार कस्तो रहेछ भनेर पत्ता लगाइन्छ । हामी १२ वटा राशीमध्ये ३ राशीको प्रभावबारे बताउछौ, जुन राशीलाई एकदमै राम्रो प्रभाव परेकाले यी ३ राशीलाई युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । हेर्नुस् कुन कुन राशी हो ?

    मिथुन राशी – मिथुन राशी भएका पुरुषहरुमा आकर्षक व्यक्तित्व र नम्र व्यवहार हुने भएकाले युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । त्यसैले यो राशी भएका पुरुषहरु प्रेमको मामिलामा निकै सफल हुन्छन् ।

    तुला राशी – तुला राशी भएको पुरुषहरु पनि आफ्नो फरक क्षमताको कारण निकै भाग्यमानी हुन्छन् । यो राशी भएका पुरुषहरुले आफ्नो प्रेमीलाई धेरै प्राथमिकता दिने भएकाले युवतीहरु मरिहत्तै नै गर्छन्। जसको व्यक्तित्व समाज र परिवारमा एकदमै राम्रो हुन्छ ।

    मकर राशि – मकर राशी भएका पुरुषहरुको बोलिमा मिठास , व्यवहारमा राम्रो र दुख ,सुख जस्तोसुकै अवस्थामा रमाउन सक्ने हुन्छन् । त्यसैले यो राशी भएका पुरुषहरु भनेपछि युवतीहरु मरिहत्तै नै हुन्छन् । मकर राशी भएका पुरुषहरु सत्यको मात्र पछि लाग्ने असत्यको बिरोध गर्ने स्वभावका हुन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *