राजयोगको निर्माणले यी ३ राशिको भाग्य चम्किने, यी राशिलाई मिल्नेछ असीमित लाभ !

    वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरी शुभ र अशुभ योगहरू सिर्जना गर्ने गर्दछ, जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। शनिदेवले आफ्नो मूल त्रिभुज राशि कुम्भ राशिमा प्रवेश गरेका छन्। जसका कारण ३ राशिका व्यक्तिहरुलाई आकस्मिक धन लाभ र सौभाग्यको योग बनिरहेको छ। जानौं यी भाग्यशाली राशिका…

    कुम्भ राशि: कुम्भ राशिका व्यक्तिहरूका लागि केन्द्रीय त्रिकोण राजयोग लाभदायी साबित हुन सक्छ। यस समयमा आत्मविश्वास बढ्न सक्छ। साथै अरूलाई आफ्नोतर्फ आकर्षित गर्न सक्षम हुनुहुनेछ। उनीहरुको बौद्धिक स्तरमा विकास हुनेछ। पारिवारिक वातावरणमा यो समय राम्रो रहनेछ। साथसाथै यो योगको दृष्टि तपाईको वैवाहिक योग परिरहेको छ। सात्गे विवाहितहरुको जीवन सुखमय हुन सक्छ।

    वृष राशि: वृष राशि हुनेहरुका लागि केन्द्रिय त्रिकोण राजयोग अनुकूल सावित हुन सक्छ। यस समयमा आफ्नो करियरमा वृद्धि प्राप्त गर्न सक्नुहुन्छ। साथै, यो समय बहुराष्ट्रिय कम्पनीहरूमा काम गर्नेहरूका लागि धेरै शुभ अवसरहरू ल्याउनेछ। पदोन्नति हुन सक्छ। अर्कोतर्फ, व्यवसायीहरूले यो समयमा राम्रो नाफा कमाउन सक्छन्। नयाँ कामको थालनी गर्न सकिनेछ।

    सिंह राशि: केन्द्रीय त्रिकोण राजयोग सिंह राशिको लागि लाभदायक साबित हुन सक्छ। यस समयमा जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ। यसका साथै कार्यस्थलमा प्रदर्शन राम्रो हुनेछ, जसका कारण अधिकारीहरूले पनि खुलेर प्रशंसा गर्नेछन्। साथसाथै साझेदारी कार्य सुरु गर्न सकिनेछ, समय अनुकूल रहेको छ। साथै, शनिदेव राशिबाट पाँचौं र छैटौं घरको स्वामी हुनुहुन्छ। यस कारणले गर्दा यो समयमा तपाईलाई अदालत-न्यायिक मामिलामा सफलता मिल्न सक्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *