ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु

    ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु

    ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।