युवतीको ओठ हेरेरै थाहा पाइन्छ उनको यौन चाहना

    धेरै जसो पुरुषहरुलाई जिज्ञासा हुन्छ, महिलामा कत्तिको यौन चाहना छ भन्ने । महिलामा यौन चाहना कत्तिको छ भन्ने कुरा महिलाको ओठबाट थाहा हुने एक अध्ययनले देखाएको छ । ओठमा पनि महिलाको धेरै सुन्दरता लुकेको हुन्छ । गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको ओठले उनको यौन व्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ ।

    स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् ।

    त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर अनुसन्धानकर्ताहरुको छ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *