कुन राशिलाइ कुन बार शुभ हुन्छ? जान्नको लागि लिंक क्लिक गर्नुहोस।

    काठमाडौँ – के तपाईले कत्तिको ख्याल गर्नु भएको छ ? धेरै जसो मानिस बार अनुसार लुगाहरु लगाउने गर्छन् । ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने गर्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ ।

    सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं–

    मेष– मंगलबार
    वृष–शुक्रबार
    मिथुन– बुधबार
    कर्कट– सोमबार
    सिंह– आइतबार
    कन्या– बुधबार
    तुला–शुक्रबार
    बृश्चिक– मंगलबार
    धनु– विहीबार
    मकर– शनिबार
    कुम्भ–शनिबार
    मिन–विहीबार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *