सन्दीप लामिछानेले बनाए कुनै खेलाडीले बनाउन नसकेको नयाँ किर्तिमान, यस्तो छ रेकड !

    ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेले नेपाली खेलकुद इतिहासमा कुनै खेलाडीले बनाउन नसकेको नयाँ किर्तिमान बनाएका छन्।

    फिल्डमा म्याजिकल पफमेन्स दिने लामिछाने १० लाख अर्थात १ मिलियन फ्लोअर भएको पहिलो एथलेट बनेका छन् । नेपालको इतिहासमा उत्कृष्ट खेल्दै कुनै खेलाडीले यस्तो किर्तिमान बनाएका छैनन् ।

    यो नेपालको लागि एक असाधारण उपलब्धि हो ।

    बिश्व क्रिकेटमा सानदारखेल्दै आएका लामिछानेलाई क्यान,क्रिकेट खेलाडी, मिडिया र सामाजिक अभियान्ताले घेरा हालेपछि बाध्य भएर जिल्ला अदालतले विपक्षमा फैसला गर्नुपरेको थियो ।

    जिल्ला अदालतको फैसलामा एक दर्जन बढी त्रुटि भेटिएको भन्दै लामिछाने उच्च अदालत गएका छन् । आफ्नो सानदार प्रदर्शनले नेपाललाई बिश्वकपमा पुर्याएका उनले अहिले क्यानले निलम्बन गरेपछिटिमबाहिर छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *