यौन कर्मी आफ्नै श्रीमती परेपछि …

    कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धो-का दिएर बाहिर स-म्बन्ध बनाएको अवस्थामा निकै सं-क-ट पर्न सक्छ ।यस्तै एउटा घ-ट-ना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले क-ल-ग-र्ल बो लाएका थिए । जब उनले बोलाएकी क-लग-र्ल उनको अगाडि पुगिन् यु-व-तीको हो-सह-वा-स उड्यो ।

    ती क-लग-र्ल उनकै श्रीमती थिइन् । खासमा ती श्रीमानले ह्वा-ट्सए-पमार्फत एक द-ला-लसँ-ग सम्पर्क गरेर क-लग-र्ल पठाउन भनेका थिए । द-ला-ल-ले पठाएकी क-लग-र्ल आफ्नै श्री म ती परेपछिश्रीमान श्रीमतीबीच ठूलै वि-वा-द र हा-तपा-त समेत भयो । दुवैले एक अ-र्कावि-रुद्ध पु-लि-समा उ-जु-री गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आ-इटि-आइ क्षेत्रमा बस्ने यु-व-ती-सँग भएको थियो ।

    तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीलेउनका श्रीमानलाई उनकी श्रीमतीले क-लग-र्ल-को का-म गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ-ग-डा परेको रि-स-मा उनले साथीका श्रीमानका अगाडि पो-ल खो-लि-दिए-की थिइन् ।

    त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला द-ला-लसँ-ग ह्वा-ट्स-एपमा सम्पर्क गरेर क-लग-र्ल पठाउन भने । द-ला-ल-ले केही फोटो बताएर यु-वती रो-ज्न भनिन् ।यु-व-कले आफ्नी श्र-मि-तीको फोटो रोजे । म-हि-ला द-ला-ल-को नम्बर उनलाई श्रीमती-की सा-थी-ले नै दिएकी थिइन् । त्यसपछि जब क-लग-र्ल-को रुपमा उनकै श्रीमती उनको अगा-डि आ-इन्,

    उनीहरुबीच ठू-लो ल-डा-इँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग स-म्ब-न्ध भएको आ-रो-प लगाउँदै उ-जु-री गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ-न-ध-न्दा-को विषयलाई लिएर उ-जु-री गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *