कुहिनो ठोकिदा किन लाग्छ करेन्ट ! के हो त रहस्य ? जानी राखौ

    काठमाडौँ- कैयौँ पटक कुहिना ठोक्किँदा तपाईँले पनि करेन्ट जस्तो झट्का महसुस गर्नु भएको होला । तर के तपाईँले यसो किन हुन्छ रु सोच्नु भएको छ ।

    कुहिना ठोक्किँदा लाग्ने करेन्ट हड्डीमा पैदा हुन्छ । चिकित्सकका अनुसार यस हड्डीलाई फनी बोन्स भनिन्छ । जब यो हड्डी कुनै चीजमा ठोकिन्छ तब हामीलाई करेण्ट लाग्छ । कुहिनाको यो भाग अल्नर नामक नशामा जोडिएको हुन्छ । यही नशामा करेन्ट लाग्दा मानिसले आफूलाई झट्का लागेको अनुभूति हुने गर्दछ ।

    शरीरको हड्डि तथा नसामा सुरक्षा दिन फ्याटको एक तरल जम्मा भएको हुन्छ । त्यसपछि छाला हुन्छ । छाला र फ्याटबाट ढाकिएको भएकै हुनाले कुनै ठोस चीजमा कुहिना ठोक्किँदा अल्नर नर्भमा तेज झट्का लाग्छ । र हामी करेन्ट लागेको महसुस गर्दछौँ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *