मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ४ पुस । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *