घरबाट झिकेर फा’ल्नुहोस् यस्ता वस्तुहरु : नत्र ऋणमा डु’ब्छ परिवार

    प्रत्येक वर्ष जुन चाडको हामी व्य’ग्र प्र’तिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊ’र्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आ’कर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।

    फु’टेको सिसा परिवर्तनः ढोका, झ्यालमा राखिएको सिसा यदि फु’टेको वा चर्कि’एको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै ध’मिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊ’र्जाको प्रवेशमा बा’धा उत्पन्न गरिदिन्छ ।घरको कुनै पनि कुनामा फु’टेको सिसा हु’नुहुँदैन ।

    कौसीमा फो’होर र काम नला’ग्ने सामानहरु राख्नुभएको छ भने हटाउ’नुहोस्ः धेरैले घरको छतमा काम नला’ग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि रा’ख्नुहुन्न ।

    यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दु:’ख, त’नाव र सङ्क’टमा क’मी आउँछ । बि’ग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ः घरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निका’ल्नुहोस् ।ढोकाहरु मर्मत गर्नुहोस्ः घरको ढोका फुटे’को छ वा प्लास्टर टु’टेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।मूल ढोका सफा राख्नुहोस्ः आफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् ।

    यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शि’रमा ऋ’ण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।

    यसैगरी अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नुपर्ने हुन्छ। ऋणको द’लदलमा फ’सेका व्यक्तिलाई बाहिर निस्कन निकै क’ठिन हुन सक्छ । जुन व्यक्तिको कुण्डलीमा ऋ’णको दो’ष हुन्छ त्यस्ता व्यक्तिले उ’धारो तथा ल्याएको ऋण तिर्न न’सक्दा निकै स’मस्या खे’प्नुपर्ने हुन्छ ।

    कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ। मंगह कम’जोर हुँदा वा पा’पग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशु’भ हुने हुँदा व्यक्ति ऋ’णी बन्ने गर्दछ ।

    यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ । ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन् । ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पूजा गर्ने मंगलबाट पूजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रा’तो र सेतो बस्त्रको प्रयोग गर्ने श्रीगणेशको पुजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने ।

    मानिसको हरेक इच्छा चाहना पुरा गर्न आफ्नो कमाइबाट नसकेपछि ऋण लिनु पर्ने हुन्छ । आफुले ल्याएको उधारो वा ऋण तिर्न नसके अनेकौ समस्याहरु खेप्नुपर्छ । ऋणको भारी बोकेका मानिसलाई ऋणबाट उम्कन धेरै स’मस्या झे’ल्नुपर्ने हुन्छ । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दो’ष भएका व्यक्तिले ऋण दो’ष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

    शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।रा’तो र सेतो वस्त्रको प्रयोग गर्ने ।गणेशभगवानको पुजा आरधना गर्ने ।बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने शिव लिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशु’भ हुन्छ र व्यक्तिमा ऋणको भा’र थपिदै जान्छ।

    यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धित रहेर गर्नु नहुने कामको बारेमा बताउन गइहेका छौँ ।