काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ । सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए । सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।
सन्दीप अभ्यासमा व्यस्त!
Related Posts
सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय
काठमाडौँ, २ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले...
विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौँ, २ माघ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र...