जानुहोस तपाइको साप्तहिक राशिफल !

    मेष
    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    यो साता अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । सजिलै अरुको विश्वास जित्न पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग कलेजी वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

    मिथुन
    (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    मनमा निराशा र शरीरमा आलस्य आउला । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण

    सिंह
    (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    यो हप्ता शिक्षा, बौद्धिकतार न्यायिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पुँजी बजारमा अहिले गरेको लगानीले पछि सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता

    तुला
    (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    यो साता यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मनमा चिन्ता र शङ्का उब्जनेछ । मध्य साताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ

    धनु
    (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    यो साता कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वातावरण छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि

    कुम्भ
    (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    यो हप्ता अनावश्यक र दैनिक व्यवहारमा खर्च समेत बढ्न सक्छ । आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । साताको मध्यबाट सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले

    वृष
    (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य

    कर्कट
    (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    यो साता मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा

    कन्या
    (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    साताको सुरुका दिनमा रमाइला यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि

    वृश्चिक
    (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य

    मकर
    (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    यो सात कतै घुम्न जाने योजना बन्न सक्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रविधिको क्षेत्रमा पनि लगानीको समय छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन

    मीन
    (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    यो साता चिताएको कामले तीव्रता लिनेछ । भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग घिउ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *